रौतहटमा शितलहरका कारण मर्नेको संख्या ११ पुग्यो

रौतहट । लगातारको शितलहर र न्यून तापक्रमले गर्दा रौतहटमा कठ्याग्रीएर मर्नेको सँख्या एघार पुगेको छ । जिल्लाको दक्षिणी भाग पूर्ण रुपले शितलहरको प्रभावमा परेको छ । उत्तरी क्षेत्र चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा घाम लागे पनि सदरमुकाम गौर तुषारो र कुहिरोले ढाकिएको छ । गरीब तथा विपन्न वर्गका परिवारहरु चिसोले सबै भन्दा बढी प्रभावित बनेका छन … Continue reading रौतहटमा शितलहरका कारण मर्नेको संख्या ११ पुग्यो